Entertainment News

1c93152f-0902-4227-9423-dd0facc790a3

भिडियोमा मालाको उत्तेजक शैली

चलचित्र ‘वान वे’ बाट रजतपटमा डेब्यु गरेकी माला लिम्बु सफल नायिका बन्नका लागि संघर्षरत छिन् । पछिल्लो समय म्युजिक भिडियो र फिल्ममा.......

b453cf02-2fc3-46cd-8004-5aa62012c249

पहिलो पटक फिल्म हलमा भिडियो प्रिमियर

दिपेन्द्र केसीको निर्देशनमा बनेका दुई भिडियो बुधबार एकसाथ सार्वजनिक गरिएको छ । राजधानीको बागबजार स्थित सिटि म्याक्स सिनेमा हलमा केसीको निर्देशनमा तयार.......

208ea6a5-e996-4d19-8ddf-7490c42a2588

सर्यो ‘प्रेम गीत’को कभर सङ कम्पिटिशन

सुदर्शन थापाको निर्देशन र संतोष शेनले आसुसेन फिल्मस्को व्यानरमा निर्माण गरेको चलचित्र ‘प्रेमगीत’को ‘म यस्तो गीत गाउछु जुन प्रेम गीत बनोस्’ को.......

be91f538-2903-49c7-bdb1-5e2bb8a380ac

चपली हाईट २ बन्ने,नयाँ हिरो हिरोईन

तीन बर्ष अघि प्रदर्शनमा आएको दिपेन्द्र के खनाल निर्देशित चलचित्र ‘चपली हाईट’को सिक्वेल बन्ने भएको छ । बिनिता बरालको डेब्यु यो फिल्म.......

6388d4d5-a4b5-4b57-abd3-2ac1bf46b614

आर्यन संग ‘क्लासिक’मा प्रियंकाको रोमान्स

शुक्रबार देखी प्रदर्शनमा आएको दिनेश राउत निर्देशित चलचित्र ‘क्लासिक’ निर्माण युनिटले फिल्म रिलिजको तेस्रो दिन मात्रै अभिनेत्री प्रियंका कार्कीको रोमान्सपुर्ण आबरण सार्बजनिक.......

179508e4-28f3-4953-a16c-1c6ad403cc01

शुक्रबारे रिलिजमा तीन नेपाली चलचित्र

यो साताको शुक्रबारे रिलिजमा तीन नेपाली फिल्म प्रदर्शनमा आएका छन् । सुदर्शन थापा निर्देशित ‘प्रेम गीत’,दिनेश राउत निर्देशित ‘क्लासिक’ र अनिला खड्का.......

db29644f-4e62-4f83-9863-5bbbb5ba679d

रिलिज नहुदै बिक्यो ‘वीर विक्रम’

सिनेमा वीर विक्रम रिलिज नहुदै मोफसल राइट ३० लाख रूपैयाँमा बिक्री भएको छ । निर्माण कम्पनी चाम्स इन्टरटेनमेन्ट र श्रीकृष्ण फिल्मस प्रालि.......

Collage

सुरु भयो केकी र कर्माको ‘लभ सासा’

२४ माघ ,काठमाण्डौ । यस अघि ‘भिषा गर्ल’ बनाएका निर्देशक प्रचण्डमान श्रेष्ठको निर्देशनमा चलचित्र ‘लभ सासा’को छाँयाकन सुरु भएको छ । चलचित्र.......

8a897927-4539-47a2-a812-1ff7518b2000

नेपाली चलचित्रमा अनमाेलकाे सफलता

एकसमयमा भुवनका प्रत्येक चलचित्र सफलताकाे खुट्किलाेमा हुन्थे । त्यसैले पनि दर्शकले उनलाई एक सफल सदावहार नायक भनेर चिन्छन् । उनी पर्दामा जसरी.......

aef9b047-aaca-4bea-9007-576a6275cfbf

डिभोर्स पछि ८ बर्ष संगै भूवन र सुस्मिता

२१ माघ,काठमाण्डौ । अभिनेता भुवन केसी र सुस्मिता केसी औपचारिक रुपमा अलग भएको धेरै भए पनि यि दुईका बिषयलाई लिएर खबर बन्ने.......